× Zoomed Notice

ISO 9001:2015

Certified

ICRANP-IR

AA-

Life Business

14

Non-Life Business

14

बीमा पूल प्रशासकिय कार्यविधि (नियमित गर्ने) ऐन २०१३ को दफा २ ले दिएको अधिकार प्रयोग गरि वि सं २०६०/०६/३१ सालमा जोखिम समुहको पुनर्बीमा गर्नका लागि रु १० करोडको बीज राशिबाट आकस्मिक बीमा कोषको स्थापना भएको थियो। उक्त आकस्मिक बीमा कोषलाई नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा परिणत गर्ने मन्त्रिपरिषद्को मिति २०७१/०४/२१ को निर्णयानुसार नेपाल पुनर्बीमा कम्पनी लिमिटेड कम्पनी रजिष्टरको कार्यालयमा मिति २०७१/०७/२१ मा दर्ता भई विधिवत रुपमा स्थापना भएको हो। नेपाल पुनर्बीमा कम्पनी लिमिटेड नेपालको पहिलो पुनर्बीमा कम्पनी हो। यस कम्पनीका १८ वटा शेयर सदस्य रहेका छन् जसमा नेपाल सरकार तथा नेपालमा रहेका १७ वटा निर्जिवन बीमा कम्पनीहरु रहेका छन्।

Sa
Su
Mo
Tu
We
Th
Fr
  • मुद्दती निक्षेप

    Company Notice

  • जेनजी बिद्रोहको क्षतिसम्बन्धी दाबी भुक्तानी

    Comapny Notice

Message From Chairman

Appointment date: 2026/02/12

On behalf of the Board of Directors, I welcome you to Nepal Reinsurance Company Limited (Nepal Re), the national reinsurer of Nepal.

Since its establishment, Nepal Re has remained committed to strengthening the resilience of Nepal's insurance industry by providing reliable, financially sound and professionally managed reinsurance capacity to the domestic market. Nepal is exposed t...

Read more

Message From Acting Chief Executive Officer

Appointment date: 2083/03/03

 

Dear Valued Stakeholders, Partners and Friends,

On behalf of Nepal Re-Insurance Company (Nepal Re), I extend my heartfelt gratitude for your continued support, partnership, and unwavering trust. Your faith to us has been instrumental in driving our shared success and strengthening our resilience within the industry.

Nepal Re remains deeply committed to conti...

Read more

नेपालमा पहिलो पटक पुनर्बीमा कम्पनी सुरु

थप पढ्नुहोस्

पुनर्बीमा कम्पनीसँग आईएमई लाइफ इन्स्योरेन्सको सहमति

थप पढ्नुहोस्

१०० प्रतिशत नाफा बढाएर यसैबर्ष २ अर्ब पुर्याउँछौं : चिरायु भण्डारी

थप पढ्नुहोस्

प्रतिबद्धता (नवौं वार्षिकोत्सव)

थप पढ्नुहोस्

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री शंकर कुमार रायमाझीको कम्पनीको ९ औं वार्षिकोत्सवको अवसरमा गोरखापत्र दैनिकमा प्रकाशित प्रतिबद्धता सन्देश।

थप पढ्नुहोस्

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका अध्यक्ष डा. रविन्द्र घिमिरेको कम्पनीको ९ औं वार्षिकोत्सवको अवसरमा गोरखापत्र दैनिकमा प्रकाशित प्रतिबद्धता सन्देश।

थप पढ्नुहोस्
Top