परिचय

बीमा पूल प्रशासकिय कार्यविधि (नियमित गर्ने) ऐन २०१३ को दफा २ ले दिएको अधिकार प्रयोग गरि वि सं २०६०/०६/३१ सालमा जोखिम समुहको पुनर्बीमा गर्नका लागि रु १० करोडको बीज राशिबाट आकस्मिक बीमा कोषको स्थापना भएको थियो। उक्त आकस्मिक बीमा कोषलाई नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा परिणत गर्ने मन्त्रिपरिषद्को मिति २०७१/०४/२१ को निर्णयानुसार नेपाल पुनर्बीमा कम्पनी लिमिटेड कम्पनी रजिष्टरको कार्यालयमा मिति २०७१/०७/२१ मा दर्ता भई विधिवत रुपमा स्थापना भएको हो। नेपाल पुनर्बीमा कम्पनी लिमिटेड नेपालको पहिलो पुनर्बीमा कम्पनी हो। यस कम्पनीका १८ वटा शेयर सदस्य रहेका छन् जसमा नेपाल सरकार तथा नेपालमा रहेका १७ वटा निर्जिवन बीमा कम्पनीहरु रहेका छन्। थप पढ्नुहोस्

मेसेज अध्यक्ष

विनाशकारी घटनाहरू र विस्व व्यापार वातावरणमा तिव्र परिवर्तनको परिणामस्वरूप, बीमा कम्पनीहरूले पर्याप्त र प्रभावकारी पुनर्बीमा व्यवस्था अपनाउनु पर्ने महत्व बढ्दो छ। बीमाकर्ताको पुनर्बीमा व्यवस्थाहरुको कमजोरीहरूले यसको तरलता वा पूंजी स्थिति बिगार्न सक्छ र सम्भाव्य रूपमा Policy Holder हरूसँगको यसको दायित्व पूरा गर्ने क्षमतालाई असर गर्न सक्छ। यसको फलस्वरूप, गम्भीर आत्मविश्वास कमी र वित्तीय प्रणालीमा अस्थिरता हुन सक्छ।   वर्तमानमा कम्पनीले सामना गर्नुपरेको मुख्य चुनौती भनेको बीमा पूलबाट ल्याइएको विरासत हो जुन क्षेत्रमा टेक्नोलोजी विशेषज्ञताको अभाव आदि छ। यो यस प्रकारको पहिलो कम्पनी हो  र नेपाली बजारमा यसको अनुभवको कमी छ । अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीहरुसँग मिलेर कम्पनीको विकास गर्न र आन्तरिक र अन्तर्राष्ट्रिय बजारमा निरन्तरता दिन ठूलो प्रयासको आवश्यक पर्दछ। विद्यमान परिदृश्यमा प्रतिस्पर्धी मानव संसाधन टोलीको विकास गर्न, विश्वव्यापी रूपमा मान्यता प्राप्त सूचना र प्रविधि प्रणाली सुधार गर्न, व्यवसाय प्रवर्द्धन पद्धति (राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तर) वृद्धि गर्न, ग्राहकहरू, सरोकारवालाहरू, नियामकहरू, सरकार आदि बीच राम्रो सम्बन्ध बनाउन आवस्यक देखिन्छ ।   कम्पनीको क्षमता अभिवृद्धि गर्न म पूरै ऊर्जा दिनेछु जसले मलाई बीमा उद्योगमा नेपाल सरकारले देखेको कम्पन.............

थप पढ्नुहोस्
}

मेसेज प्रमुख कार्यकारी अधिकृत

Nepal Re-Insurance Company Limited (Nepal Re.), the successor of insurance Pool that was set up in 2003 with the aim to cover damages caused by the terrorism, was incorporated on 7th November 2014, under the Companies Act, 2006 of Nepal accordance to the decision of Council of Ministers (Nepal) dated 7th August, 2014 to convert the Insurance Pool, Nepal into Reinsurance Company. Nepal Re was formally inaugurated on 22nd December 2014 by the Hon'ble Finance Minister Dr.Ram Sharan Mahat. It is established in the PPP Model with equity participation of Government Nepal Re-Insurance Company Limited (Nepal Re), the successor of Insurance pool that was set up in 2003 with the aim to cover damages caused by the terrorism, was incorporated on 7 November 2014, under the Companies Act, 2006 of Nepal i accordance to the decision of Council of Ministers (Nepal) dated 7th August, 2014 to con..........

थप पढ्नुहोस्


सुचना अधिकारी
नम्रता ढुङ्गाना
+९७७ ९८४०१७६१३१
namrata.dhungana@nepalre.com.np
थप जानकारी