. NepalRe | Reinsurance

News Details

News in Bizmandu

3149

2022-06-12 18:16:31

-बिजमाण्डू
प्रकाशित मिति: May 30, 2017 8:14 AM

http://bizmandu.com/content/-26237.html

काठमाडौं।सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७४/०७५को बजेटमा बीमा कम्पनीले बीमालेखको उल्लेख्य हिस्सा अनिवार्य रुपमा नेपाल पुर्नबीमा कम्पनीमा राख्नुपर्ने व्यवस्था गरेको छ।

 

नेपालमा संचालित बीमा कम्पनीले पुर्नबीमाका लागि ठूलो धनराशी विदेशी पुर्नबीमा कम्पनीलार्इ बुझाउनुपर्ने बाध्यात्मक अवस्थालार्इ अन्त्य गर्न बजेटमा विशेष व्यवस्था गरिएको हो।नेपालमा अहिले १७ वटा निर्जीवन तथा ९ वटा जीवन बीमा कम्पनी छन्। चालु आर्थिक बर्षको प्रथम आठ महिनासम्ममा बीमा व्यवसाय एक खर्ब ६३ अर्ब २ करोड ७२ लाख रुपैयाँ छ।

जीवन बीमा कम्पनीको एक ‍खर्ब २९ अर्ब ८१ करोड १७ लाख रुपैयाँ र निर्जीवन कम्पनीको व्यवसाय ३३ अर्ब २१ करोड ५५ लाख रुपैयाँ पुगेको छ। गत वर्ष २०७२/०७३ मा  बीमा कम्पनीको व्यापार एक खर्ब ५९ अर्ब ९३ करोड ७२ लाख रुपैयाँ रहेको थियो।नेपालमा रहेका बीमा कम्पनीले भारत,जापान लगायतका देशका कम्पनीसँग पुर्नबीमा गराउँदै आएका छन्।

  • news

    Chairman Retirement Information

    2024-08-07 10:33:32

    2707
    View Details
  • news

    Newly Appointed Chairman Mr. Ishwori Prasad Aryal took the oath of office and secrecy.

    2022-12-22 05:35:07

    3798
    View Details
  • news

    Highest Tax Payer FY 2077/78

    2022-11-24 03:23:38

    4226
    View Details
  • news

    Interview of Chairman Dr. Rabindra Ghimire.

    2022-06-12 18:34:49

    4485
    View Details
  • news

    Nepal Government’s honorable Prime Minister Mr. Sher Bahadur Deuwa’s best wish Message on the occasion of the Nepal Reinsurance Company Ltd.’s 8th Anniversary.

    2022-06-12 18:34:19

    3916
    View Details
Top