समाचार विवरण

पुनर्बीमा कम्पनीसँग आईएमई लाइफ इन्स्योरेन्सको सहमति

511

2022-06-16 17:09:57

२०७४-०४-२७ मा प्रकाशित

पुनर्बीमा कम्पनीसँग आईएमई लाइफ इन्स्योरेन्सको सहमति

काठमाडौं (अस) । नेपाल पुनर्बीमा कम्पनी र हालै स्थापित आईएमई लाइफ इन्स्योरेन्सबीच जीवन बीमाको पुनर्बीमा गर्नेसम्बन्धी सहमति भएको छ । बिहीवार आयोजित एक कार्यक्रमबीच पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र आईएमई लाइफ इन्स्योरेन्सका महाप्रबन्धक राकेश पोखरेलले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । हालै नेपाल सरकारबाट स्वीकृति पाएका १० जीवन बीमा कम्पनीमध्ये पुनर्बीमा कम्पनीसँग जीवन बीमाको पुनर्बीमासम्बन्धी सहमति गर्ने आईएमई पहिलो इन्स्योरेन्स कम्पनी बनेको छ ।

Source: http://www.abhiyan.com.np/new/Articles/view/103048

  • news

    नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष अर्यालले लिए पद तथा गोपनीयताको शपथ ।

    2022-12-22 05:38:33

    96
    विवरणहरू हेर्नुहोस्
  • news

    ठूलो आयकर दाता आर्थिक वर्ष २०७७/७८ ।

    2022-11-24 03:35:58

    157
    विवरणहरू हेर्नुहोस्
  • news

    अध्यक्ष डा.रवीन्द्र घिमिरे ज्यूको अन्तर्वार्ता ।

    2022-06-16 18:15:32

    527
    विवरणहरू हेर्नुहोस्
  • news

    नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको शुभकामना सन्देश नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको ८ औं वार्षिकोत्सवको अवसरमा ।

    2022-06-16 18:14:40

    442
    विवरणहरू हेर्नुहोस्
  • news

    नेपाल सरकारका सम्माननीय अर्थमन्त्री श्री जनार्दन शर्मा “प्रभाकर”ज्यू को शुभकामना सन्देश नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको ८ औं वार्षिकोत्सवको अवसरमा

    2022-06-16 18:13:29

    492
    विवरणहरू हेर्नुहोस्
Top