News And Events

CEO’s Interview in Kantipur

Friday, August 18th, 2017

Published in Kantipur Wednesday 32nd Shrawan, 2074 (16th August, 2017)


पुनर्बीमा कम्पनीसँग आईएमई लाइफ इन्स्योरेन्सको सहमति

Sunday, August 13th, 2017

२०७४-०४-२७ मा प्रकाशित पुनर्बीमा कम्पनीसँग आईएमई लाइफ इन्स्योरेन्सको सहमति काठमाडौं (अस) । नेपाल पुनर्बीमा कम्पनी र हालै स्थापित आईएमई लाइफ इन्स्योरेन्सबीच जीवन बीमाको पुनर्बीमा गर्नेसम्बन्धी सहमति भएको छ । बिहीवार आयोजित एक कार्यक्रमबीच पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र आईएमई लाइफ इन्स्योरेन्सका महाप्रबन्धक राकेश पोखरेलले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । हालै नेपाल सरकारबाट स्वीकृति पाएका १० जीवन बीमा कम्पनीमध्ये पुनर्बीमा कम्पनीसँग जीवन बीमाको पुनर्बीमासम्बन्धी सहमति गर्ने आईएमई पहिलो इन्स्योरेन्स कम्पनी बनेको छ । Source: http://www.abhiyan.com.np/new/Articles/view/103048


News in Bizmandu

Tuesday, May 30th, 2017

-बिजमाण्डू प्रकाशित मिति: May 30, 2017 8:14 AM http://bizmandu.com/content/-26237.html

काठमाडौं।सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७४/०७५को बजेटमा बीमा कम्पनीले बीमालेखको उल्लेख्य हिस्सा अनिवार्य रुपमा नेपाल पुर्नबीमा कम्पनीमा राख्नुपर्ने व्यवस्था गरेको छ। नेपालमा संचालित बीमा कम्पनीले पुर्नबीमाका लागि ठूलो धनराशी विदेशी पुर्नबीमा कम्पनीलार्इ बुझाउनुपर्ने बाध्यात्मक अवस्थालार्इ अन्त्य गर्न बजेटमा विशेष व्यवस्था गरिएको हो।नेपालमा अहिले १७ वटा निर्जीवन तथा ९ वटा जीवन बीमा कम्पनी छन्। चालु आर्थिक बर्षको प्रथम आठ महिनासम्ममा बीमा व्यवसाय एक खर्ब ६३ अर्ब २ करोड ७२ लाख रुपैयाँ छ।
जीवन बीमा कम्पनीको एक ‍खर्ब २९ अर्ब ८१ करोड १७ लाख रुपैयाँ र निर्जीवन कम.............


EGM News in Arthik Abhiyan

Sunday, May 7th, 2017

Published in 5th May, 2017 (Friday, 22nd Baisakh 2074)


Nepal Re in Bizmandu

Sunday, May 7th, 2017

-बिजमाण्डू प्रकाशित मिति: May 4, 2017 6:19 PM Published in http://bizmandu.com/content/-25674.html

नेपाल पुर्नबीमा कम्पनीको संचालकमा दीपप्रकाश पाण्डे र निकुञ्ज अग्रवाल निर्वाचित

काठमाडौं।नेपाल पुर्नबीमा कम्पनीको संचालकमा दीपप्रकाश पाण्डे र निकुञ्ज अग्रवाल निर्वाचित भएका छन्। कम्पनीको विहिबार भएको साधारणसभाबाट दुर्इ संचालक अत्याधिक मत ल्याएर निर्वाचित भएका हुन्।पाण्डे शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन भने अग्रवाल प्रुडेन्सियल इन्स्योरेन्सका संचालक हुन्।
कम्पनीको नियमावलीको नियम २७मा व्यवस्था भए अनुसार समूह ख (१)को निर्जिवन बीमा कम्पनीबाट प्रतिनिधित्व गर्ने व्यवस्था अनुसार निर्वाचन भएको हो।कम्पनीका अध्यक्ष महेशकुमार गुर.............


Nepal Re-Insurance in Karobar Dainik

Friday, April 7th, 2017

Published in Karobar Dainik (5th April, 2017) Source: http://www.karobardaily.com/news/75681 काठमाडौ, लामो समय देखि पुनर्बिमाबापत मुलुकबाट ठूलो परिमाणमा रकम बाहिरिने गरे पनि नेपाल पुनर्बिमा कम्पनीले भने नेपालमै यसबापत रकम भित्राउन थालेको छ । पुनर्बिमा कम्पनीले वार्षिक १५ करोड रुपैयाँ नेपाल भित्राएको छ । कम्पनीले चालू आर्थिक वर्षमा विश्वका विभिन्न ११ मुलुकका विमा कम्पनी र तीन पुनर्बिमा कम्पनीको पुनर्बिमा गरेर रकम भित्राउन थालेको हो । चालू आवमा कम्पनीले बंगलादेश, भुटान, कम्बोडिया, इथियोपिया, यूएई, बहराइन, भियतनाम, पपुवान्यूगिनी, जिम्बावे, केन्यालगायतका मुलुकमा व्यवसाय विस्तार गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायू भण्डारीले जानकारी दिए । उनका अनुसार कम्पनीले उक्त मुलुकका २१ बिमा कम्पनीहरूसँग जोखिमअनुसार सम.............


Nepal gets its first reinsurer

Tuesday, January 3rd, 2017

Dec 1, 2014-Nepal has got its first reinsurance company, which is expected to help curb massive fund outflows for reinsurance purposes. The company, which has a paid-up capital of Rs 2.1 billion and authorised capital of Rs 5 billion, will be formally launched in a few days. “An office has already been set up and we will formally inaugurate it soon,” said Finance Minister Ram Sharan Mahat at a press meet at the Finance Ministry on Sunday. The office is based at Battisputali, Old Baneshwor, in Kathmandu. The reinsurance company will succeed the Insurance Pool. The Pool was set up in 2003 with a 50 percent equity participation of the government and the rest of insurance companies, mainly non-life companies, to cover damages caused by terrorism. The pool was formally converted.............


Nepal Reinsurance Company to help reduce outflow of fund

Tuesday, January 3rd, 2017

At a time when a large sum of money is flowing abroad from insurance companies through the premium for reinsurance, the government has opened a new company to make such service available within the country. After a four-year long preparation, ´Nepal Reinsurance Company Ltd´ (NRCL) finally got an operating license from the insurance market regulator Beema Samiti (BS) on Sunday. Finance Minister Ram Sharan Mahat is scheduled to inaugurate the company amid a ceremony on Monday. Reinsurance is insurance purchased by insurers from other insurers to limit the total loss an insurer would suffer in case of a disaster. The government has converted the fund of the Insurance Pool into capital of the newly established NRCL. The pool was set up by the government 11 years ago to cover th.............


1st AGM of Nepal Reinsurance conducted; in process of issuing IPO

Tuesday, November 8th, 2016

Nepal Reinsurance Company Limited has successfully conducted its 1st Annual General Meeting (AGM) on Ashad 14, 2073. The AGM increased authorized capital of the company from Rs 5 arba to Rs 15 arba. Also the issued capital has also been increased to Rs 15 arba from Rs 3 arba. Mahesh Kumar Guragain, Chairman of the company said, ‘Nepal Reinsurance Company has initiated process to issue Initial Public Offering for public investment in the company. Also the company has furthered to provide service for capacity increment, development of technology required for credibility of the company in the international insurance market and rating of the company.’ Issuing a press statement yesterday it stated that the company has a national level reinsurance provision. Source: ShareSansar,.............